//

Ads

Japanese Basic Particle Class test for beginner N5


 Click Here to Start Test



 Click Me to Start Test



Minnano Nihongo Lesson 2 word meaning In Nepali

1 これ ( कोरे ~ ) यो
2 それ ( सोरे ~ ) त्यो
3 あれ ( आरे ~ ) उ त्यों(बोल्ने र सुन्ने दुवै बाट टाढाको वस्तु )
4 この ( कोनो ~ ) यो
5 その ( सोनो ~ ) त्यों
6 あの ( आनो ) उ त्यों(बोल्ने र सुन्ने दुवै बाट टाढाको वस्तु/व्यक्ति )
7 本 ほん ( होन ) पुस्तक
8 辞書 / じしょ ( जिस्यो ) शब्दकोश
9 雑誌 / ざっし ( जास्सी ) पत्रिका,म्यागाजिन
10 新聞 / しんぶん ( सिन्बुन ) समाचार पत्र
11 ノート ( नो-तो ) नोटबुक
12 手帳 / てちょう ( तेच्योउ ) गोजीमा हाल्न मिल्ने सानो नोटबुक
13 名刺 / めいし ( मेइसि ) व्यापार कार्ड、ब्यापारिक परिचय पत्र , मिजिटिङ कार्ड
14 カード ( काआदो ) कार्ड
15 テレホンカード ( तेरेहोन काआदो ) टेलिफोन कार्ड
16 銀行員 / ぎんこういん ( गिङ्कोउइन ) बैंक कर्मचारी
17 鉛筆 / えんぴつ ( एन्पिचु ) सिसाकलम
18 ボールペン ( बोओरुपेन ) बलपेन 、डटपेन
19 シャップペンシル ( स्यापुपेंसिरु ) मेकानिकल पेंसिल
20 かぎ ( खागी ) साचो, चाबी
21 時計 とけい ( तोकेइ ) घडी
22 傘 / かさ ( खासा ) छाता
23 かばん ( खाबान ) झोला
24 テープ ( तेएपु ) क्यासेटको टेप,चक्का
25 テープレコーダー ( तेएपु रेकोओदा ) टेप रेकर्डर,क्यासेट
26 テレビ ( तेरेबी ) टेलिभिजन
27 ラジオ ( राजिओ ) रेडियो
28 カメラ ( खामेरा ) क्यामेरा
29 コンピューター ( कोम्पिउउता ) कम्प्युटर
30 自動車 / じどうしゃ ( जिदोउस्या ) गाडी,सवारीका साधान
31 机 / つくえ ( चुकुए ) टेबल、काठको लेख्पढ गर्ने टेबल
32 いす いす ( इसु ) कुर्सी
33 チョコレート ( च्योकोरेएतो ) चकलेट
34 コーヒー ( कोओहिइ ) कफी
35 英語 / えいご ( एइगो ) अंग्रेजी भाषा
36 日本語 / にほんご ( निहोंगो ) जापानी भाषा
37 語 / ご ( ~गो ) भाषा
38 何 / なん, なに ( नान 、नानि ) के
39 そこで ( सोकोदे ) त्यसैले
40 違います / ちがいます ( चिगाइमास ) त्यो गलत हो ,तपाइले गरेको/भनेको सहि छैन
41 そうですか ( सौ देसका ) ए हो र ?
42 あのう ( आनोउ ) उम् ... ( अक्मकाइ,सोचेको कुरा दिमाख मा झट्ट नआउदा )
43 どうぞ ( दोउजो ) लिनुहोस्
44 どうも ( दोउमो ) धन्यवाद
45 ありがとう ( आरिगातोउ ) धन्यवाद(आफु सरह वा आफुभन्दा सानोलाई मात्र )
46 どうもありがとうございます ( दोउमो आरिगातोउ गोजाइमास ) धेरै धेरै धन्यवाद
47 これからお世話になります これからおせわになります ( कोरेकारा ओसेवानि नारिमास ) आउने दिनहरुमा हजुरको सहयोगको अपेक्षा राख्दछु
48 こちらこそよろしく こちらこそよろしく ( कोचिराकोसो योरोसिकु ) म पनि तपाईंलाई भेटेर खुसी छु


for Other Post  click Here

Visit my Facebook Page

Post a Comment

0 Comments

JlPT N5 Class Test