//

Ads

MINNANO NIHONGO LESSON 3 MEANING IN NEPALI



  • 1 ここ ( कोको ) यहाँ, यो ठाउँ
  • 2 そこ ( सोको ) त्यहाँ, तपाईं निकट त्यो ठाउँ
  • 3 あそこ ( आसोको ) त्यो ठाउँ (बोल्ने र सुन्ने दुवैबाट टाडाको ठाउँ )
  • 4 どこ ( दोको ) कुन ठाउँमा?कहाँ ?
  • 5 こちら ( कोचिरा ) यो बाटो, यो ठाउँ (विनम्र)
  • 6 そちら ( सोचिरा ) त्यहां, तपाईं निकट त्यो ठाउँ (विनम्र)
  • 7 あちら ( आचिरा ) उ त्यहां,, त्यस ठाउँमा (विनम्र)
  • 8 どちら ( दोचिरा ) कतातिर ? (विनम्र)
  • 9 教室 / きょうしつ ( क्योऊसिचु ) कक्षाकोठा
  • 10 事務所 / じむしょ ( जिमुस्यो ) कार्यालय
  • 11 会議室 / かいぎしつ ( खाइगिसिचु ) सम्मेलन कोठा, सभा कोठा
  • 12 受付 / うけつけ ( उकेचुके ) स्वागत सत्कार गर्ने डेस्क,रिसेप्सन
  • 13 ロビー ( रोबीइ ) भवन घर होटल आदिमा पस्ने खुल्ला मार्ग दलान,बरण्डा
  • 14 部屋 / へや ( हेया ) कोठा
  • 15 トイレ ( तोइरे ) शौचालय
  • 16 お手洗い / おてあらい ( ओतेआराइ ) शौचालय
  • 17 階段 / かいだん ( खाइदान ) सीढी
  • 18 エレベーター ( एरेबेएताआ ) एलिवेटर, लिफ्ट
  • 19 エスカレーター ( एसुखारेएताआ ) यन्त्रपरीचालित भर्यांग
  • 20 [お]国/ [お]くに - [ओ]कुनी देश (ओ चै आदर गरेर बोल्दा थपिन्छ।)
  • 21 会社/ かいしゃ ( खाइस्या ) कम्पनी
  • 22 家/ うち ( उची ) घर
  • 23 電話 / でんわ ( देन्वा ) टेलिफोन, टेलिफोन कल
  • 24 靴 / くつ ( कुचु ) जूता
  • 25 ワイン ( वाइन ) रक्सी,वाइन
  • 26 たばこ ( ताबाको ) सुर्ती, चुरोट
  • 27 売り場 / うりば ( उरिबा ) बेचबिखन गर्ने स्थल ,बिक्रिकक्ष
  • 28 地下 / ちか ( चिखा ) जमिनमुनि,भुइँमुनि
  • 29 ~階 ~かい ( ~खाइ ) घर तथा भवन को तल्ला गन्न प्रयोग गरिने शब्द,~औं तला
  • 30 何階 / なんがい ( नान गाइ ? ) कुन तल्ला?,कति औं तल्ला ?
  • 31 円 ~えん ( येन ) येन,जापानी रकम
  • 32 いくら ( इकुरा ) कति ?
  • 33 百/ ひゃく ( ह्याकु ) सय
  • 34 千/ せん ( सेन ) हजार
  • 35 万 / まん ( मान ) दस हजार
  • 36 すみません ( सुमिमासेन ) माफ गर्नुहोस्,सुन्नुस त ..
  • 37 ~でございます (~दे गोजाइमास ) छ वा हो (आफुलाइ सानो पारेर बोल्ने बेला )
  • 38 ~を見せてください / をみせてください (~वो मिसेते कुदासाई) मलाई देखाउनु होस
  • 30 じゃ (ज्या) ल है त ...,तेसोभए
  • 40 ~をください (~वो कुदासाई ) ~दिनुहोस।

Post a Comment

0 Comments

JlPT N5 Class Test