- 1 ここ ( कोको ) यहाँ, यो ठाउँ
- 2 そこ ( सोको ) त्यहाँ, तपाईं निकट त्यो ठाउँ
- 3 あそこ ( आसोको ) त्यो ठाउँ (बोल्ने र सुन्ने दुवैबाट टाडाको ठाउँ )
- 4 どこ ( दोको ) कुन ठाउँमा?कहाँ ?
- 5 こちら ( कोचिरा ) यो बाटो, यो ठाउँ (विनम्र)
- 6 そちら ( सोचिरा ) त्यहां, तपाईं निकट त्यो ठाउँ (विनम्र)
- 7 あちら ( आचिरा ) उ त्यहां,, त्यस ठाउँमा (विनम्र)
- 8 どちら ( दोचिरा ) कतातिर ? (विनम्र)
- 9 教室 / きょうしつ ( क्योऊसिचु ) कक्षाकोठा
- 10 事務所 / じむしょ ( जिमुस्यो ) कार्यालय
- 11 会議室 / かいぎしつ ( खाइगिसिचु ) सम्मेलन कोठा, सभा कोठा
- 12 受付 / うけつけ ( उकेचुके ) स्वागत सत्कार गर्ने डेस्क,रिसेप्सन
- 13 ロビー ( रोबीइ ) भवन घर होटल आदिमा पस्ने खुल्ला मार्ग दलान,बरण्डा
- 14 部屋 / へや ( हेया ) कोठा
- 15 トイレ ( तोइरे ) शौचालय
- 16 お手洗い / おてあらい ( ओतेआराइ ) शौचालय
- 17 階段 / かいだん ( खाइदान ) सीढी
- 18 エレベーター ( एरेबेएताआ ) एलिवेटर, लिफ्ट
- 19 エスカレーター ( एसुखारेएताआ ) यन्त्रपरीचालित भर्यांग
- 20 [お]国/ [お]くに - [ओ]कुनी देश (ओ चै आदर गरेर बोल्दा थपिन्छ।)
- 21 会社/ かいしゃ ( खाइस्या ) कम्पनी
- 22 家/ うち ( उची ) घर
- 23 電話 / でんわ ( देन्वा ) टेलिफोन, टेलिफोन कल
- 24 靴 / くつ ( कुचु ) जूता
- 25 ワイン ( वाइन ) रक्सी,वाइन
- 26 たばこ ( ताबाको ) सुर्ती, चुरोट
- 27 売り場 / うりば ( उरिबा ) बेचबिखन गर्ने स्थल ,बिक्रिकक्ष
- 28 地下 / ちか ( चिखा ) जमिनमुनि,भुइँमुनि
- 29 ~階 ~かい ( ~खाइ ) घर तथा भवन को तल्ला गन्न प्रयोग गरिने शब्द,~औं तला
- 30 何階 / なんがい ( नान गाइ ? ) कुन तल्ला?,कति औं तल्ला ?
- 31 円 ~えん ( येन ) येन,जापानी रकम
- 32 いくら ( इकुरा ) कति ?
- 33 百/ ひゃく ( ह्याकु ) सय
- 34 千/ せん ( सेन ) हजार
- 35 万 / まん ( मान ) दस हजार
- 36 すみません ( सुमिमासेन ) माफ गर्नुहोस्,सुन्नुस त ..
- 37 ~でございます (~दे गोजाइमास ) छ वा हो (आफुलाइ सानो पारेर बोल्ने बेला )
- 38 ~を見せてください / をみせてください (~वो मिसेते कुदासाई) मलाई देखाउनु होस
- 30 じゃ (ज्या) ल है त ...,तेसोभए
- 40 ~をください (~वो कुदासाई ) ~दिनुहोस।
- Home-icon
- Phptos by Nirmal
- Japan Foundation
- _Reserve Nursing care
- _JFT
- Nursing Care Note
- _Skill Evaluation
- __डिमेन्सिया Dementia にんちしょう (認知症)
- __upto daily life
- __ Upto Body Mechanics
- __ part 1 final
- __ part2 first day
- __ part2 2nd day
- __ part2 रक्तचापको कारण लाग्ने रोगहरु
- __ part2 parts and functions of mind
- __खाना सम्बन्धि नर्सिङ केयर
- _Language Evaluation
- __coming soon
- Minnano Nihongo II
- _lesson 26
0 Comments
If you Have any doubt/question please let me know. Thank you