Tuesday, 5 October 2021

JlPT N5 Class Test

 

Click Bellow  to start :

👇

Start Test

Labels: , ,

Monday, 27 September 2021

MINNANO NIHONGO LESSON 6 WORD meaning in nepali

 



1 食べます  たべます खानु
2 飲みます のみます पिउनु
3 吸います すいます धुम्रपान गर्नु ,स्वास/हावा लिनु
4 たばこを吸います たばこをすいます धूम्रपान गर्नु
5 見ます みます हेर्नु
6 聞きます ききます सुन्ने, सुन्नु
7 読みます よみます पढ्नु ,अध्ययन गर्नु
8 書きます かきます लेख्नु
9 買います かいます खरिद गर्नु, किन्नु
10 撮ります とります (फोटो)खिच्नु
11 写真を撮ります しゃしんをとります फोटो खिच्नु
12 します गर्नु
13 会います あいます भेट्नु
14 友達に会います ともだちにあいます साथीलाई भेट्नु
15 ごはん खाना
16 朝ごはん あさごはん बिहानको खाजा            
17 昼ごはん ひるごはん दिउसोको खाजा
18 晩ごはん ばんごはん बेलुकीको खाना
19 パン पाउरोटी
20 肉 にく मासु
21 魚 さかな माछा
22 野菜 やさい तरकारी
23 果物 くだもの फलफुल
24 水 みず पानी
25 お茶 おちゃ चिया, हरियो चिया
26 紅茶 こうちゃ कालो चिया
27 牛乳 ぎゅうにゅう दूध
28 ミリク दूध
29 ジュース जुस
30 ビール बियर
31 酒 さけ रक्सी
32 ビデオ भिडियो
33 映画 えいが चलचित्र
34 手紙 てがみ पत्र
35 レポート प्रतिवेदन
36 写真 しゃしん फोटो
37 店 みせ दोकान, पसल
38 レストラン रेस्टुरेन्ट
39 庭 にわ बगैंचा
40 宿題 しゅくだい गृहकार्य
41 宿題をします しゅくだいをします गृहकार्य गर्नु
42 テニス टेनिस
43 サッカー फुटबल
44 サッカーをします फुटबल खेल्नु
45 花見 はなみ साकुराको फूल फुलेको
46 花見を します はなみをします साकुराको फूल हेर्न जानु
47 何 なに के?
48 いっしょに सँगै
49 ちょっと केही बेरपछि, अलिकता
50 いつも सधैं
51 時々  ときどき कहिलेकाहीं
52 それから त्यसपछि
53 ええ हो
54 いいですね राम्रो छ नि
55 わかりました बुझे
56 何ですか   なんですか के हो?के होला ?
57 じゃ、またあした फेरी भोलि भेटौला

LESSON 5






Labels: , ,

MINNANO NIHONGO LESSON 5 Word Meaning In nepali

 


MINNANO NIHONGO LESSON 5

1 行ます いきます जानु

2 来ます きます आउनु

3 帰ります かえります फर्किनु

4 学校 がっこう स्कूल,बिध्यालय

5 スーパー सुपरमार्केट

6 駅 えき रेलको स्टेशन

7 船 ふね पानी जहाज

8 電車 でんしゃ रेल

9 地下鉄 ちかてつ मेट्रो,जमिनमुनि संचालित रेलमार्ग

10 新幹線. しんかんせん अत्ति द्रुत गतिमा चल्ने रेल

11 バス बस

12 タクシー ट्याक्सी

13 自転車 じてんしゃ साइकल

14 歩いて あるいて पैदल हिडेर

15 人 ひと व्यक्ति, मान्छे

16 友達 ともだち मित्र,साथी

17 彼 かれ उ,प्रेमी

18 彼女 かのじょ उनि, प्रेमिका

19 家族 かぞく परिवार

20 一人で ひとりで एक्लैले

21 先週 せんしゅう गत हप्ता

22 今週 こんしゅう यो हप्ता

23 来週 らいしゅう अर्को हप्ता

24 先月 せんげつ गत महिना

25 今月 こんげつ यो महिना

26 来月 らいげつ अर्को महिना

27 去年 きょねん गत वर्ष

28 ことし यस वर्ष

29 来年 らいねん अर्को वर्ष

30 月 ~がつ ~महीना

31 何月 なんがつ कुन महिना?

32 一日 ついたち महिनाको पहिलो दिन

33 二日 ふつか दुई गते

34 三日 みっか तीन गते

35 四日 よっか चार गते

36 五日 いつか पाँच गते

37 六日 むいか छ गते

38 七日 なのか सात गते

39 八日 ようか आठ गते

40 九日 ここのか नौ गते

41 十日 とおか दस गते

42 十四日 じゅうよっか चौध गते

43 二十日 はつか बीस गते

44 二十四日 にじゅうよっか चौबिस गते

45 ~日 ~にち ~ गते

46 何日 なんにち कुन महिना को कति दिन

47 いつ कहिले

48 誕生日 たんじょうび जन्मदिन

49 普通 ふつう सामान्य(रेल)

50 急行 きゅうこう तीव्र (रेल)

51 特急 とっきゅう एक्सप्रेस (रेल)

52 次の つぎの अर्को,यो/त्यो भन्दा पक्षाडीको

53 どういたしまして तपाईंलाई स्वागत छ

54 番線 ~ばんせん ( ~बानसेन ) ~औं लाइन(रेल ) ~, ~ औं प्ल्याटफर्म




Labels: , ,

JLPT N5 Grammer pdf file

 




download 👉JLPT N5 Grammer PDF

Labels: , ,

Sunday, 26 September 2021

3 rd GROUP VERBS FROM LESSON 1 TO 25 OF MINNA NO NIHONGO

 




3rd GROUP VERBS FROM LESSON 1 TO 25 OF MINNA NO NIHONGO

べんきょうします   [勉強します] अध्ययन गर्नु

きます   [来ます] ‌‌आउनु

します गर्नु

 けっこんします  [結婚します] विवाह गर्नु

かいものします  [買い物します] किनमेल गर्नु

しょくじします  [食事します] खाना खानु

 さんぽします  [散歩します] हिडडुल गर्नु

 コピーします COPY गर्नु

 けんきゅうします  [研究します] अनुसन्धान गर्नु

 もってきます  [持って来ます] लिएर आउनु (OBJECT)

 しんぱいします  [心配します] चिन्ता गर्नु

 しゅっちょうします  [出張します] व्यवसायिक यात्रा

 うんてんします  [運転します] DRIVE गर्नु

 よやくします  [予約します] बुकिङ गर्नु

 けんがくします  [見学します] शैक्षिक भ्रमण

 そうじします  [掃除します] सफा गर्नु

 せんたくします  [洗濯します] लुगा धुनु

 れんしゅうします  [練習します] अभ्यास गर्नु

 しゅうりします  [修理します] मर्मत गर्नु

 でんわします  [電話します] फोन गर्नु

 ひっこしします  [引越しします] बसाई सर्नु

 つれてきます  [連れて来ます] लिएर आउनु (PERSON)

 しょうかいします  [紹介します] परिचय गर्नु

 あんないします  [案内します] GUIDE गर्नु

 せつめいします  [説明します] व्याख्या गर्नु

 りゅうがくします  [留学します] ABROAD STUDY गर्नु


2nd GROUP




Labels: , ,

Saturday, 25 September 2021

2 ND GROUP VERB KO LIST LESSON 1-25

 




2 ND GROUP VERB KO LIST LESSON 1-25

*おきます  [起きます] WAKE UP ब्युझनु उठ्नु

 ねます    [寝ます] SLEEP सुत्नु

たべます  [食べます] EAT खानु

 みます  [見ます] SEE हेर्नु

 おしえます  [教えます] TEACH सिकाउनु

 かけます  [CALL फोन गर्नु

 あげます GIVE दिनु

*かります  [借ります] BORROW सापटि लिनु

*います हुनु

 むかえます  [迎えます] कसैलाई RECEIVE GARNU

 でます [ 出ます] बाहिर निस्कनु

 つかれます[疲れます] GET TIRED थाक्नु

つけます [点けます] SWITCH ON गर्नु

 あけます [開けます] OPEN खोल्नु

 みせます [見せます] देखाउनु

 しめます [閉めます] CLOSE बन्द गर्नु

 とめます[ 止めます]  पार्क गर्नु

 はじめます [始めます] START सुरु गर्नु

 のりかえます [乗り換えます] गाडि परिबर्तन गर्नु

*あびます [浴びます] नुहाउनु

 やめます [辞めます/止めます] STOP रोक्नु

*おります   [ 降ります] GET OFF ओर्लनु

 いれます  [入れます] PUT ON हाल्नु ,राख्नु

 おぼえます  [覚えます] REMEMBER सम्झनु

 でかけます   [出かけます] GO OUT बाहिर जानु

 わすれます   [忘れます] FORGET बिर्सनु

*できます CAN 

 すてます   [捨てます] THROW

 あつめます    [集めます] COLLECT

 しらべます   [調べます] INVESTIGATE/ SEARCH

 まけます   [負けます] हार्नु

たります[足ります] प्रशस्त हुनु

きます[着ます] लगाउनु

 かけます[掛けます] लगाउनु(चस्मा), झुन्ड्याउनु

うまれます[生まれます] BORN जन्मनु

 かえます[変えます] CHANGE परिवर्तन गर्नु

 きをつけます[気を付けます] PAY ATTENTION ध्यान दिनु

 くれます GIVE दिनु

 かんがえます[考えます] THINK सोच्नु , विचार गर्नु


ALL POST





Labels: , ,

Tuesday, 21 September 2021

MINNANO NIHONGO LESSON 4 WORD Meaning

 



MINNANO NIHONGO LESSON 4

1 起きます/ おきます ( ओकिमास ) निन्द्राबाट उठ्नु,ब्युझनु

2 寝ます/ ねます ( नेमास ) सुत्नु
3 働きます/ はたらきます ( हाताराकिमास ) काम गर्नु
4 休みます/ やすみます ( यासुमिमास ) आराम गर्नु,कामबाट छुट्टी लिनु
5 勉強します/ べんきょうします ( बेङ्क्योउसिमास ) अध्ययन गर्नु
6 終わります/ おわります ( ओवारिमास ) समाप्त हुनु
7 デパート ( देपाआतो ) डिपार्टमेन्ट स्टोर
8 銀行 /ぎんこう ( गिङ्कोउ ) बैंक
9 郵便局 / ゆうびんきょく ( यूबिनक्योकु ) हुलाक
10 図書館/ としょかん ( तोस्योकान ) पुस्तकालय
11 美術館 / びじゅつかん ( बिज्युचुखान ) संग्रहालय
12 今 / いま ( इमा ) अहिले
13 時 ~じ ( ~जी ) ~बजे
14 分 ~ふん,ぷん ( ~फुन,पुन ) मिनेट
15 半/ はん ( हान ) आधा,आधि
16 何時 / なんじ ( नान जी ) कति बज्यो
17 何分/ なんぷん ( नानबुन ) कति मिनेट
18 午前 /ごぜん ( गोजेन ) बिहान
19 午後 / ごご ( गोगो ) दिउँसो
20 昼 / ひる ( हिरु ) दिउसोको समय, दिउसो
21 晩/ ばん ( बान ) साँझ
22 夜 /よる ( योरु ) रात
23 おととい おととい ( ओतोतोइ ) अस्ति
24 きのう きのう ( किनोउ ) हिजो
25 きょう きょう ( क्योउ ) आज
26 あした あした ( आसिता ) भोलि
27 あさって [あさって] ( आसात्ते ) पर्सी
28 けさ けさ ( खेसा ) यस बिहान,आज बिहान
29 今晩 / こんばん ( कोनबान ) यो साँझ, भरे साझँ
30 休み / やすみ ( यासुमी ) छुट्टी,बिदा
31 昼休み/ ひるやすみ ( हिरुयासुमी ) दिउसोको खाजा खाने छुट्टि
32 毎朝 /まいあさ ( माइआसा ) हरेक बिहान
33 毎晩 /まいばん ( माइबान ) हरेक साँझ
34 毎日 /まいにち ( माइनिचि ) हरेक दिन
35 月曜日/ げつようび ( गेचुयोउबि ) सोमबार
36 火曜日 / かようび ( खायोउबि ) मंगलवार
37 水曜日 / すいようび ( सुईयोउबि ) बुधवार
38 木曜日 / もくようび ( मोकुयोउबि ) बिहीबार
39 金曜日/ きんようび ( किन्योउबि ) शुक्रवार
40 土曜日/ どようび ( दोयोउबि ) शनिबार
41 日曜日/ にちようび ( निचियोउबि ) आइतबार
42 何曜日/ なんようび ( नान योउबि ) के बार ?
43 番号 / ばんごう ( बाङ्गोउ ) नम्बर
44 何番 / なんばん ( नान बान ) कुन नम्बर?
45 から ( ~कारा ) ~बाट
46 まで ( ~मादे ) ~ सम्म
47 と ( ~ तो ~ ) र (संज्ञा जडान गर्न प्रयोग)
48 そちら ( सोचिरा ) त्याहा,त्याहातिर
49 大変ですね / たいへんですね ( ताइहेन देसने ) कठिन(झन्झटिलो) छ है ! (सहानुभूति व्यक्त गर्दा प्रयोग गरिने )


50 ニューヨーク ( न्यूउयोओकु ) न्यूयोर्क
51 ペキン ( पेकिन ) बेइजिङ
52 ロンドン ( रोनदोन ) लन्डन
53 バンコク ( बांकोकु ) बैंकक
54 ロサンゼルス ( रोसान्जेरुसु ) लस एन्जलस

Labels: , ,

Thursday, 16 September 2021

N5 Particle



 

Labels: , ,

Tuesday, 14 September 2021

MINNANO NIHONGO LESSON 3 MEANING IN NEPALI



  • 1 ここ ( कोको ) यहाँ, यो ठाउँ
  • 2 そこ ( सोको ) त्यहाँ, तपाईं निकट त्यो ठाउँ
  • 3 あそこ ( आसोको ) त्यो ठाउँ (बोल्ने र सुन्ने दुवैबाट टाडाको ठाउँ )
  • 4 どこ ( दोको ) कुन ठाउँमा?कहाँ ?
  • 5 こちら ( कोचिरा ) यो बाटो, यो ठाउँ (विनम्र)
  • 6 そちら ( सोचिरा ) त्यहां, तपाईं निकट त्यो ठाउँ (विनम्र)
  • 7 あちら ( आचिरा ) उ त्यहां,, त्यस ठाउँमा (विनम्र)
  • 8 どちら ( दोचिरा ) कतातिर ? (विनम्र)
  • 9 教室 / きょうしつ ( क्योऊसिचु ) कक्षाकोठा
  • 10 事務所 / じむしょ ( जिमुस्यो ) कार्यालय
  • 11 会議室 / かいぎしつ ( खाइगिसिचु ) सम्मेलन कोठा, सभा कोठा
  • 12 受付 / うけつけ ( उकेचुके ) स्वागत सत्कार गर्ने डेस्क,रिसेप्सन
  • 13 ロビー ( रोबीइ ) भवन घर होटल आदिमा पस्ने खुल्ला मार्ग दलान,बरण्डा
  • 14 部屋 / へや ( हेया ) कोठा
  • 15 トイレ ( तोइरे ) शौचालय
  • 16 お手洗い / おてあらい ( ओतेआराइ ) शौचालय
  • 17 階段 / かいだん ( खाइदान ) सीढी
  • 18 エレベーター ( एरेबेएताआ ) एलिवेटर, लिफ्ट
  • 19 エスカレーター ( एसुखारेएताआ ) यन्त्रपरीचालित भर्यांग
  • 20 [お]国/ [お]くに - [ओ]कुनी देश (ओ चै आदर गरेर बोल्दा थपिन्छ।)
  • 21 会社/ かいしゃ ( खाइस्या ) कम्पनी
  • 22 家/ うち ( उची ) घर
  • 23 電話 / でんわ ( देन्वा ) टेलिफोन, टेलिफोन कल
  • 24 靴 / くつ ( कुचु ) जूता
  • 25 ワイン ( वाइन ) रक्सी,वाइन
  • 26 たばこ ( ताबाको ) सुर्ती, चुरोट
  • 27 売り場 / うりば ( उरिबा ) बेचबिखन गर्ने स्थल ,बिक्रिकक्ष
  • 28 地下 / ちか ( चिखा ) जमिनमुनि,भुइँमुनि
  • 29 ~階 ~かい ( ~खाइ ) घर तथा भवन को तल्ला गन्न प्रयोग गरिने शब्द,~औं तला
  • 30 何階 / なんがい ( नान गाइ ? ) कुन तल्ला?,कति औं तल्ला ?
  • 31 円 ~えん ( येन ) येन,जापानी रकम
  • 32 いくら ( इकुरा ) कति ?
  • 33 百/ ひゃく ( ह्याकु ) सय
  • 34 千/ せん ( सेन ) हजार
  • 35 万 / まん ( मान ) दस हजार
  • 36 すみません ( सुमिमासेन ) माफ गर्नुहोस्,सुन्नुस त ..
  • 37 ~でございます (~दे गोजाइमास ) छ वा हो (आफुलाइ सानो पारेर बोल्ने बेला )
  • 38 ~を見せてください / をみせてください (~वो मिसेते कुदासाई) मलाई देखाउनु होस
  • 30 じゃ (ज्या) ल है त ...,तेसोभए
  • 40 ~をください (~वो कुदासाई ) ~दिनुहोस।

Labels: , ,

Monday, 13 September 2021

NEW MINNANO NIHONGO I (N5 New Book Pdf)


download Minnano nihongo I Book in Pdf

डाउनलाेड गर्नलाइ तल  download मा थिच्नुहोस



DOWNLOAD

Labels: ,

Sunday, 12 September 2021

Japanese Basic Particle Class test for beginner N5


 Click Here to Start Test



 Click Me to Start Test



Minnano Nihongo Lesson 2 word meaning In Nepali

1 これ ( कोरे ~ ) यो
2 それ ( सोरे ~ ) त्यो
3 あれ ( आरे ~ ) उ त्यों(बोल्ने र सुन्ने दुवै बाट टाढाको वस्तु )
4 この ( कोनो ~ ) यो
5 その ( सोनो ~ ) त्यों
6 あの ( आनो ) उ त्यों(बोल्ने र सुन्ने दुवै बाट टाढाको वस्तु/व्यक्ति )
7 本 ほん ( होन ) पुस्तक
8 辞書 / じしょ ( जिस्यो ) शब्दकोश
9 雑誌 / ざっし ( जास्सी ) पत्रिका,म्यागाजिन
10 新聞 / しんぶん ( सिन्बुन ) समाचार पत्र
11 ノート ( नो-तो ) नोटबुक
12 手帳 / てちょう ( तेच्योउ ) गोजीमा हाल्न मिल्ने सानो नोटबुक
13 名刺 / めいし ( मेइसि ) व्यापार कार्ड、ब्यापारिक परिचय पत्र , मिजिटिङ कार्ड
14 カード ( काआदो ) कार्ड
15 テレホンカード ( तेरेहोन काआदो ) टेलिफोन कार्ड
16 銀行員 / ぎんこういん ( गिङ्कोउइन ) बैंक कर्मचारी
17 鉛筆 / えんぴつ ( एन्पिचु ) सिसाकलम
18 ボールペン ( बोओरुपेन ) बलपेन 、डटपेन
19 シャップペンシル ( स्यापुपेंसिरु ) मेकानिकल पेंसिल
20 かぎ ( खागी ) साचो, चाबी
21 時計 とけい ( तोकेइ ) घडी
22 傘 / かさ ( खासा ) छाता
23 かばん ( खाबान ) झोला
24 テープ ( तेएपु ) क्यासेटको टेप,चक्का
25 テープレコーダー ( तेएपु रेकोओदा ) टेप रेकर्डर,क्यासेट
26 テレビ ( तेरेबी ) टेलिभिजन
27 ラジオ ( राजिओ ) रेडियो
28 カメラ ( खामेरा ) क्यामेरा
29 コンピューター ( कोम्पिउउता ) कम्प्युटर
30 自動車 / じどうしゃ ( जिदोउस्या ) गाडी,सवारीका साधान
31 机 / つくえ ( चुकुए ) टेबल、काठको लेख्पढ गर्ने टेबल
32 いす いす ( इसु ) कुर्सी
33 チョコレート ( च्योकोरेएतो ) चकलेट
34 コーヒー ( कोओहिइ ) कफी
35 英語 / えいご ( एइगो ) अंग्रेजी भाषा
36 日本語 / にほんご ( निहोंगो ) जापानी भाषा
37 語 / ご ( ~गो ) भाषा
38 何 / なん, なに ( नान 、नानि ) के
39 そこで ( सोकोदे ) त्यसैले
40 違います / ちがいます ( चिगाइमास ) त्यो गलत हो ,तपाइले गरेको/भनेको सहि छैन
41 そうですか ( सौ देसका ) ए हो र ?
42 あのう ( आनोउ ) उम् ... ( अक्मकाइ,सोचेको कुरा दिमाख मा झट्ट नआउदा )
43 どうぞ ( दोउजो ) लिनुहोस्
44 どうも ( दोउमो ) धन्यवाद
45 ありがとう ( आरिगातोउ ) धन्यवाद(आफु सरह वा आफुभन्दा सानोलाई मात्र )
46 どうもありがとうございます ( दोउमो आरिगातोउ गोजाइमास ) धेरै धेरै धन्यवाद
47 これからお世話になります これからおせわになります ( कोरेकारा ओसेवानि नारिमास ) आउने दिनहरुमा हजुरको सहयोगको अपेक्षा राख्दछु
48 こちらこそよろしく こちらこそよろしく ( कोचिराकोसो योरोसिकु ) म पनि तपाईंलाई भेटेर खुसी छु


for Other Post  click Here

Visit my Facebook Page

Labels: ,